Tag: Agriculture Insurance

सरकारले ३ अर्ब बीमा अनुदान तिरेन, आइतबारबाट कृषि बीमा स्थगन गर्दै...

बीमा कम्पनीहरुले यही जेठ ७ गते आइतबारदेखि कृषिसम्बन्धी बीमा नगर्ने घोषणा गरेका छन् । सरकारले कृषि बीमा अन्तर्गत कम्पनीहरुलाई तिर्नुपर्ने ठूलो अनुदान रकमको भुक्तानी नगरेकाले व्यवसायमै असर परेको भन्दै नेपाल बीमक संघले एक विज्ञप्ति जारी गरी सेवा स्थगन गर्ने बताएको हो ।