Tag: #auto #dashain

दशैंमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य

दशैंको समयमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ । चाडपर्वमा यात्रा थप सुरक्षित बनाउने उदेश्यसहित यस्ताे निर्णय गरिएको हाे ।