परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति भए पनि यसको जगेर्ना, सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा यसको प्रतिलिपि अधिकार गुम्ने चिन्ता सरोकारवालाहरुले गरेका छन् ।
परम्परागत स्वास्थ्य र स्वास्थ्यकर्मीलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्नुको सट्टा निरुत्साहन गरेको उनीहरुको भनाइ छ ।