Tag: #bajuraaccident #telecome

बाजुरामा टेलिकमकाे जिप दुर्घटना, तीन जनाकाे मृत्युु

बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।