Tag: #bharat #bihar

बिहारमा वर्षा, आँधीहुरी र चट्याङबाट ८० जनाको मृत्यु

भारतको बिहारमा वर्षा, आँधीहुरी र चट्याङका कारण ८० जनाको मृत्यु भएको छ। जसमध्ये नालन्दा जिल्लामा सबैभन्दा बढी २३ जनाको मृत्यु भएको छ। एक जनाको चट्याङ र बाँकीको भग्नावशेषमा पुरिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।