Tag: #budget #bishnupoudel

आगामी आवकाे बजेटकाे आकार १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।

विद्युत् उपभोगको समयका आधारमा महसुल फरक

सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरक फरक बनाउने घोषणा गरेको छ ।

यस्ता छन् आगामी बजेटका सात प्राथमिकता

आर्थिक वर्ष २०८२/८३०काे बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले बजेटका सात प्राथमिकता रहेको उल्लेख गरे ।