Tag: #corona #india

भारतमा कोरोेनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट भेटियो

भारतमा पछिल्लो तथ्यांक अनुसार सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।