Tag: Diabetes

अधिकांश मानिसलाई ४ कारणले हुन्छ मधुमेह, ख्याल गर्नुहोस्…!

मधुमेहको समस्या बढ्दै गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु हुन्छन् । यसले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छ । बिहानीपख देखिएका लक्षणहरुले मधुमेहको सङ्केत गर्छ ।