Tag: Finance-Minister-Dr.-Prakash-sharan-Mahat

सरकारले आगामी वर्ष १८ खर्बको बजेट ल्याउने

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले आगामी वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिदिएको हो ।