Tag: #internet #broadband

देशभरका स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

सबै स्थानीय तह, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्था गरि देशभर १६ हजार २ सय ८ निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको हो ।