Tag: #iranvsisreal #war

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार

इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।