Tag: #janardan #hydro

खोलाको लाइसेन्स झोलामा हाल्ने प्रवृत्ति अन्त्य होस् : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।