Tag: #kamalthapa

राजावादी आन्दोलनमा ७ जना पक्राउ, नामसहित

राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।