Tag: #kpoli #education

आन्दोलनरत शिक्षकलाई प्रम ओलीले भने ‘आफ्नो मात्र हित हेरेर हुदैन ‘

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो मात्र हित हेरेर नहुने बताएका छन् ।