Tag: #losangels #america #trump

लस एन्जलस सहरमा कर्फ्यू आदेश

क्यालिफोर्नियाकाे लस एन्जलस सहरमा कर्फ्यू आदेश जारी गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन उग्र बन्दै गएपछि लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।