Tag: MyPay

माइपे डिजिटल वालेट ५ लाख प्लस डाउनलोड, सय रुपैयाँ क्यास ब्याक...

यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ जसको मूल्य १ क्वाइन बराबर रु १ नै हुन्छ । उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंक खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ ।