Tag: #nta #news

एनटिएका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दाेषि ठहर

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।