Tag: #oli #kpoli #politicalnews

ओलीले भने ‘जेनजि आन्दोलनमा गोलि चलाउन आदेश दिएकाे थिइन’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको बताएका छन् ।