Tag: #prachanda #election2082

मतदानपछि प्रचण्डले भने: ‘नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको प्रतिक्रिया दिएका छन्।