Tag: #samba #football #nepali

साम्बाकाे उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ ।