Tag: #school #name

विदेशीपन झल्कने नाम भएका विद्यालयले ३बर्षभित्र परिवर्तन गर्नुपर्ने

अब स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने नियमसहितकाे प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ ।