Tag: #synja #accident

स्याङ्जामा जिप दुर्घटना, चालकको मृत्यु

स्याङ्जामा जिप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।