Tag: Teej Mela

वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला सुरु, छुट र दैनिक उपहार...

डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । अवलोकनकर्तालाई फुड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।