Tag: tika

यी हुन् स्थानीय समयअनुसार नेपालसहित विभिन्न देशका ३२ स्थानमा टीकाको साइत

यो वर्ष विजया दशमी असोज २६ गते शनिबार परेको छ । नेपालमा भने टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको समितिले उल्लेख गरेको छ ।