Tag: Trade

तौल र दूरीरहित व्यापारको प्रवद्र्धन

हामीले यस्तो चिज पहिचान गर्नुपर्छ जुन तौलरहित र दूरीरहित होस् । हामी ग्लोवल भ्यालु चेनमा आवद्ध हुन सक्छौं । नेपाल हिमालयन रेन्जमा छ जुन आफैमा विशिष्ट प्रकारको भुराजनीतिक अवस्थिति हो । हामी जलवायु परिवर्तनमा अन्य देशभन्दा बढी नै संवेदनशील छौं । त्यो समस्या मात्र होइन, अवसर पनि हो । कार्वन ट्रेडिङबाट नेपालले ठूलो फाइदा लिन सक्छ ।

अन्तर्राष्ट्रिय व्यापारमा विविधीकरणः प्रतिफलको समीक्षा आवश्यक

हाम्रा नदी प्रणालीहरूलाई भारतका जलमार्गसम्म जोड्नेबारे एउटा अध्ययनसमेत भइरहेको छ । भारतका आन्तरिक जलमार्ग सही रूपमा प्रयोग गर्न सकियो भने पनि अहिले प्रयोग गरिएको जलमार्गसम्मको दूरी धेरै नै घट्ने देखिन्छ ।