Tag: #vpn #socialmediaban

भीपीएनकाे प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्न अनुरोध गरेको छ ।