Tag: world’s skinniest skyscraper

विश्वकै पातलो भवन बसोबासका लागि खुल्ला

टावर डिटाउन म्यानहट्टनमा अरबपतिहरुको पंक्तिमा अवस्थित छ । न्यूयोर्क आर्किटेक्चर फर्म स आर्किटेक्सद्धारा डिजाइन गरिएको टावरको निर्माणका लागि योजनाहरु पहिलो पटक २०१३ मा घोषणा गरिएको थियो ।