बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

मंसिर । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ ।

७ महिना अगाडि

सेयर बजार ५.३२ अंक बढ्दा घट्याे काराेबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

७ महिना अगाडि

मिराज ढुंगाना समूहले गर्याे सिंहदरबार गेटमा प्रदर्शन

मंगलबार मिराज ढुंगाना समूहले सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्।

७ महिना अगाडि

रानीपोखरीको कमाण्ड एआईजी ईश्वर कार्कीलाई

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।

७ महिना अगाडि

तोलामै ५२ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ ।

७ महिना अगाडि

बोतलको पानीमा ताेकेन्दा बढि एमआरपी लिए कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानीको बोतलमा तोकेभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।

७ महिना अगाडि

बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी

बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ ।

७ महिना अगाडि

एनपिएल : काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

७ महिना अगाडि

मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने सरकारकाे निर्णय

सरकारकाे मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरिने भएको छ।

७ महिना अगाडि

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

७ महिना अगाडि
1 116 117 118 119 120 3,677