पछाडि हिँड्ने बानीले बढाउँछ बौद्धिक क्षमता

तपाँईलाई थाहा छ, पछाडि हिँड्ने बानीले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ।

१२ महिना अगाडि

तिब्बतमा चीनले बनाउन थाल्यो थ्री गर्जेज भन्दा ठूलो ‘मेगा ड्याम’

प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ ।

१२ महिना अगाडि

३ दिन सतर्क रहन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

१२ महिना अगाडि

गण्डकी र कोशी प्रदेशमा भारी वर्षा, यस्ताे रहनेछ आजको मौसम

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

१२ महिना अगाडि

साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपाल आज भुटानसँग खेल्दै

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो...

१२ महिना अगाडि

सौर्य एयर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक:कम्पनी, पाइलट र प्राधिकरणको गम्भीर लापरबाही

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ।

१२ महिना अगाडि

‘पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु गम्भीर विषय’: ओली

ओलीले यो विषयमा उचित निष्कर्ष पार्टीले निकाल्ने जानकारी दिएका हुन् ।

१२ महिना अगाडि

प्रचण्डले भने ‘जनताका माग र मुद्दा स्थापित गर्न सडक संघर्षमा जानु पर्छ,तयारी गर्नुहोला’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार हुनुपर्ने बताएका छन् ।

१२ महिना अगाडि

वामदेवले भने ‘हामी १० बर्षभित्र संसारलाई पाल्नसक्ने अवस्थामा पुग्छौं ‘

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् ।

१२ महिना अगाडि

१३ वर्षीया बालिका बलात्कारकाे आरोपमा एक जना पक्राउ

मोरङमा १३ वर्षीया बालिकाकाे बलात्कार गरेकाे आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

१२ महिना अगाडि
1 244 245 246 247 248 3,679