यस्तो समस्याका कारण बैंकको कर्जा असुली प्रक्रिया प्रभावित भई यसले समग्र आर्थिक चक्रलाई प्रभावित बनाउँदै आर्थिक स्थायित्वमा नै समस्या उत्पन्न हुने जोखिम बढ्दै गएको नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन...
अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय...
बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चत अंकमा पुगेको छ । आज नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१ मा कायम भएको छ ।
दुर्गेश थापा र सिसन बानियाँको बुधबार बेलुका रिलिज भएको 'जाने भए जाम माया’बाेलकाे गितले युट्युबमा नयाँ कीर्तिमान राखेकाे छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट...
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । समसामयिक परिस्थितिबारे छलफल गर्न आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बाँकेकाे राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार पहिराे खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.