चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।

१ वर्ष अगाडि

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् ।

१ वर्ष अगाडि

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।

१ वर्ष अगाडि

विपिन कार्कीले गरे रवि लामिछानेकाे पक्षमा हस्ताक्षर

अभिनेता विपिन कार्कीले रवि लामिछानेबारेको हस्ताक्षर अभियानमा भाग लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेर पार्टीले संचालन गरिरहेको अभियानमा भाग लिएका हुन्

१ वर्ष अगाडि

‘आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक’: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

१ वर्ष अगाडि

नेप्से घट्दा काराेवार बढ्ने क्रममै

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ। तर कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।

१ वर्ष अगाडि

संसद् भवनकाे क्यान्टिनकाे छतबाट खसेर एक कामदार घाइते

संघीय संसद् भवनकाे क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् ।

१ वर्ष अगाडि

सञ्चालनमा आउनु अगावै दोस्राे पटक भाँचियाे निर्माणाधिन पुल

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल फेरि भाँचिएको छ ।

१ वर्ष अगाडि

भरतपुर महानगरपालिकाले ल्यायाे ५ अर्ब ४६ करोडकाे बजेट

चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब ४६ करोड बढी बजेट ल्याएको छ ।

१ वर्ष अगाडि

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको खोजी

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ ।

१ वर्ष अगाडि
1 273 274 275 276 277 3,679