जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः...

२ वर्ष अगाडि

नेप्सेले भन्यो ‘सामाजिक सञ्जालको विश्लेषण हेरेर लगानी नगर्नुस, जोखिममा परिएला ‘

'नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन'सूचनामा भनिएको छ ।

२ वर्ष अगाडि

जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

सोमबार जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने या नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

२ वर्ष अगाडि

नेप्सेमा उच्च अंकको गिरावट, कारोबारमा भने झिनो सुधार

आज कारोबार अवधिभर ३ सय २९ कम्पनीका १ करोड ३५ लाख ३५ हजार ९ सय बढी कित्ता सेयर किनबेच भएको छ ।

२ वर्ष अगाडि

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन, साना तथा मझौला उद्योगमा लगानी बढाउन आह्वान

साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

२ वर्ष अगाडि

सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई लगियो अदालत

उनलाई हिजो काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

२ वर्ष अगाडि

रवि लामिछानेलाई पक्राउ गर्न लागेको भन्दै पोखरामा प्रदर्शन

‘सरकारको षड्यन्त्रविरूद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन्।

२ वर्ष अगाडि

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

२ वर्ष अगाडि

आईसीसी विश्वकप लिग २ : नेपालको लगातार तेस्रो हार

आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । आइतबार राती क्यानडाले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो ।...

२ वर्ष अगाडि
1 588 589 590 591 592 3,686