बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०८०–८१ मा प्रोदभावी आधार (एक्रुुअल बेसिस) मा लेखांकन गरिएको ब्याज २०८१ साउनभित्र उठाउन सके त्यसबाट लाभांश बाँड्न सक्ने भएका छन् । नयाँ मौद्रिक नीतिको...
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१–८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०–८१ को वार्षिक राजस्व समीक्षा...
सरकारले विभिन्न १९ देशमा नयाँ राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।...
नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो...
भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् ।
यो कारोबार रकम ३५ महिनायताकै उच्च हो ।
सहारा, सूर्यदर्शनलगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो घाम र राती भारी वर्षाको पनि सम्भावना छ छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल तोकिएका छन्। गभर्नरको कार्यालयले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सा् जिम्मेवारी आजदेखि लागु हुने छ । अर्थशास्त्रमा एमफील र...
काठमाडौं। सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.