आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।
उन्नति कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेतवाँस, गहुँको छवालीको चित्र, हस्तकला,...
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको...
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही गर्न निर्देशन दिएका छन् ।
अघल्लो सत्ता गठबन्धनमा कांग्रेसबाट धोका भएको बताए । ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन,’ उनले भने, ‘एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने...
फागुपूर्णिमाको एक साताअघि अर्थात अष्टमीका दिन विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरु भएको मानिन्छ। आज बिहान बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको छ।
घरजग्गा कारोबार बापत सरकारले साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, मंसिरमा २...
हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू वर्तमान सरकारप्रति आशावादी रहेको बताएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरा अब पर्यटकीय राजधानी घोषणा हुँदैछ । आइतबार यस्तो घोषणाको तयारी छ । यससँगै पोखरा अब २४ घण्टा खुल्नेछ । शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको...
© 2026 Cloud Patrika. All Rights Reserved.