तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् । तीन पार्टीले सिफारिस गरेका मन्त्रीहरूमा जम्मा तीन जना नयाँ अनुहार देखिएका छन्। बाँकी सबै जना पहिल्यै...
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको छ । यसदिन ३०८ कम्पनीको ९१ लाख ३८...
रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उनी गृहमन्त्री बन्ने भएका छन् । श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको...
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले माओवादीबाट मन्त्री बनेका धनबहादुर मास्की र कृष्णा केसीलाई बर्खास्त...
यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता (आउटबाउन्ड रोमर)हरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार...
आधारमा कपिलवस्तुका रामकिशोर जैसवाल र काठमाडौं सतुंगलका बेखराज भण्डारीको सनाखत भएको प्रहरीले जनाएको छ । यस्तै गरी बुटवलकी रुवी श्रेष्ठको पनि सनाखत भएको छ । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ...
एआई र च्याटबोट्सको लोकप्रियतालाई चुनौती दिन एआई स्टार्टअप एन्थ्रोपिकले आफ्नो 'क्लाउड थ्री' सार्वजनिक गरेको छ । गुगल र अमेजन समर्थित स्टार्टअप एन्थ्रोपिकले क्लाउड थ्रीको तीन भेरियन्ट सार्वजनिक गरेको हो ।
गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो ।
तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी,...
चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.