प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर फागुन ६ देखि लागू भएको...

२ वर्ष अगाडि

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

यसअघिका धेरै रिपोर्टहरूमा केन्द्र सरकारले प्याजको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने योजना बनाएको अनुमान गरिएको थियो। यसको मुख्य कारण प्याज उत्पादन गर्ने क्षेत्रमा प्याजलगायत तरकारीको मूल्य घटेको बताइएको छ ।

२ वर्ष अगाडि

सरकारविरुद्ध अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्ने

काठमाडौं । सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै (नेकपा एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । काठमाडौंमा फागुन २ देखि...

२ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिको सर्वाधिक कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २७.२१अंकले घटेर २०३४.८२ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ७७ करोड ५४ लाख २२...

२ वर्ष अगाडि

‘सांसदसँग प्रश्नोत्तर’- सदनमा कुन सांसदले के सोधे, प्रधानमन्त्रीले के भने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन्। प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

२ वर्ष अगाडि

नियामकले राम्रो छ भन्दाभन्दै एनआईसीबारे किन गरियो दुष्प्रचार ?

पछिल्ला दिनमा बजारमा एनआईसी एसिया बैंकको बारेमा फैलिएको नकारात्मक हल्ला सत्य नभएको नेपाल राष्ट्र र्बैंकका अधिकारीहरुले बताएका छन् ।

२ वर्ष अगाडि

‘अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्’ – सीइओ ढुंगाना

अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार...

२ वर्ष अगाडि

‘ऋण लिएपछि तिर्नुपर्छ’- कार्यबाहक गर्भनर ढुंगाना

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।

२ वर्ष अगाडि

नेपाल ‘ए’ ले क्यानडा–११ लाई दियो २१७ रनको लक्ष्य, बसिरको अर्धशतक

नेपालका लागी बसिर अहमदले अर्धशतक गरे । उनी ५० रनमा अविजित रहे । रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद...

२ वर्ष अगाडि

‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर दोषीलाई कारबाही गर्छु’- प्रधानमन्त्री

दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।

२ वर्ष अगाडि
1 891 892 893 894 895 3,699