हात्तीलाई बस्ती पस्न नदिन स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले...
काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। विहान पौने ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त...
बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाँउपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटा स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा शाहलाई स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो ।
जथाभावी व्यावसायिक प्रयोजनका लागि राख्ने गरेको पाइएपछि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै निषेध गरेका हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न ९ वटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक...
बिहीबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा आइपुगेको छ । यस दिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.