भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तदारुकताका साथ अघि बढेको बताएकी छन् ।
काठमाडौं विश्वविद्यालयको ७ वटा स्कुलका डिन एसोसियट डिनहरूले कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न भनेका छन् ।
स्याङ्जामा जिप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको केआईआईटी विश्वविद्यालयबाट स्वदेश फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरूका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनको अवसर उपलब्ध गराइने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि...
बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा नेपाल र म्यानमार भिड्नेछन्
आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
आज महाशिवरात्रिको दिन पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ भने पार्किङ बारे जानकारी लिएर गएकाे राम्रो । किनभने अघिल्ला दिनजस्तो आज पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैन ।
यता पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्याएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.