काठमाडौं, २७ असार । शुक्रबार साँझसम्म म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य...
वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।
काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् । केही दिनयता देशमा निम्तिएको बाढीपहिरोसहितका प्राकृतिक विपदलाई केन्द्रित गरी शुक्रबार...
निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो ।
काठमाडौं, २६ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले तत्कालको अवस्थामा सार्वजनिक सवारी संचालन गर्न नसक्ने निष्र्कष...
वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ ।
काठमाडौं, २६ असार । उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा...
काठमाडौं, २६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको...
पेमेन्ट गेट–वे अनलाइन भुक्तानीको महत्वपूर्ण पूर्वाधार हो । अहिले बजारमा ई–कमर्सका विभिन्न अनलाइन साइटले कारोबार गरिरहेका छन् । बैंकहहरुले विभिन्न पद्धतिबाट र अनलाइन पेमेन्ट सेवा प्रदायकहरुले विभिन्न निकायसँग समन्वय गरी काम...
बैंकलाई ब्रोकर लाइसेन्स (धितोपत्र दलाल) दिने कि नदिने भन्ने विषयमा उप समितिले तयार पारेको प्रतिवेदन अर्थ समितिबाट पारित भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.