निर्माणाधीन दाउन्ने सडक अनुगमनमा भौतिकमन्त्री, मनसुनअघि सक्न निर्देशन

४ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् । विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा...

१ वर्ष अगाडि

सर्वाेच्चले भन्याे ‘भुटानी शरणार्थीलाई देश निकाला नगर्नू’

सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ ।

१ वर्ष अगाडि

सेयर बजार २७२२ अंकमा, बढ्याे कारोबार

साताको अन्तिम कारोबार दिन आज सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ ।

१ वर्ष अगाडि

‘प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुदैन’:महत

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।

१ वर्ष अगाडि

विवाह गर्दै पूर्वमिस मिस नेपाल अस्मी श्रेष्ठ

काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल अस्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग विवाह गर्ने भएकी छन् । अस्मीले इन्स्टाग्राम तथा टिकटकमा फाेटाे राख्दै बैशाख ८ गते विवाह गर्न लागेको बताएकी छिन्।...

१ वर्ष अगाडि

पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा

पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

१ वर्ष अगाडि

सुनकाे भाउ १ लाख ९० हजार माथि

अब एकताेला सुन किन्न करिव २ लाख रुपैयाँ साथमा हुनुपर्ने भएको छ। बिहीबार सुनकाे भाउ हालसम्मको उच्च मुल्यमा पुगेकाे हाे।

१ वर्ष अगाडि

बनेको २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा

जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।

१ वर्ष अगाडि

मकवानपुरमा बस दुर्घटना १६ जना घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

१ वर्ष अगाडि

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि
1 349 350 351 352 353 3,683