काठमाडौं । नेपालमा कोरोना संक्रमणलाई उमेर अनुसार हेर्ने हो भने बाँकी विश्वभन्दा फरक देखिन्छ । २४५ जना संक्रमित भएका व्यक्तिको उमेर समुह हेर्दा सबैभन्दा धेरै संक्रमित २० – २९ बर्षका...
रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे प्रस्तुत गर्नेछिन् ।
काठमाडौं,१ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ। बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या तीन...
काठमाडौं २ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना...
काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको जागरण दिने देशभक्ती गीत सार्वजनिक भएको छ । भारतीय हस्ताक्षेपको कारण विवादित सीमा,सुस्ता, लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई समेटिएको ‘आमा तिम्रो छातीको पाटो...
काठमाडौं, १ जेठ । नेपालमा थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सात वर्षीय बालकमा कोरोना देखिएको हो। ती बालक चन्द्रगिरी नगरपालिका वडास्थित...
यस संगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला भर लागूहुने गरी जारी गरेको सम्पूर्ण पास समेत खारेज हुने भएको हो । यो निर्णय आगामी शनिवारबाट लागू हुने गृह मन्त्रालयले जनाएको छ...
बैशाख मसान्तसम्मको कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेको छैन । चालु आर्थिक वर्षको १० महिनामा (साउन-वैशाख) सम्म पुँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख बजेट विनियोजन भएकामा...
महासंघले २०७६ चैतदेखि २०७७ कात्तिकसम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध समेत गरेको छ ।
काठमाडौं, १ जेठ । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र...
© 2026 Cloud Patrika. All Rights Reserved.