यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ ।

९ महिना अगाडि

आज एकादशीको दिन, दशैंको टीका लगाउने क्रम जारी

काठमाडौं । आज एकादशीकाे दिन, दशैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म...

९ महिना अगाडि

विपी राजमार्गमा रातिमा सवारी चलाउन रोक

बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा...

९ महिना अगाडि

झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

९ महिना अगाडि

अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न-धान नकाट्न सुझाव

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।

९ महिना अगाडि

आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...

९ महिना अगाडि

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् ।

९ महिना अगाडि

छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ ।

९ महिना अगाडि

राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् ।

९ महिना अगाडि

दशैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं उपत्यका

दशैंको घटस्थापनादेखि छ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् ।

९ महिना अगाडि
1 170 171 172 173 174 3,678