भारतले पाकिस्तानमा थाल्यो जवाफी हमला

पाकिस्तान र भारतबीच युद्ध र तनाव बढेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् ।

१ वर्ष अगाडि

पाकिस्तानले मध्यरातमा भारतमा थाल्यो आक्रमण, क्षतिको विवरण आउँदै

पाकिस्तानले सीमावर्ती शहरहरुमा ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । भारत प्रशासित जम्मु कश्मिरमा निरन्तर ‘विष्फोट’को आवाज आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१ वर्ष अगाडि

रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि आज फ़ेरि अर्को मुद्दा पनि थपिएको छ ।

१ वर्ष अगाडि

दाेहाेराे अंकले घट्याे नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा बन्द भएको छ। नेप्से घटेपनि कारोबार रकम भने बढेको छ।...

१ वर्ष अगाडि

ग्लाेवल आइएमईकाे अनलाइन पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ । यस सुविधापछि बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि...

१ वर्ष अगाडि

राजावादीले घोषणा गरे अनिश्चितकालिन जनआन्दोलन

राजावादीहरुले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेका छन् ।

१ वर्ष अगाडि

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना,५ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते छन् ।

१ वर्ष अगाडि

सुनकाे उकालाे यात्रा जारी, तोलामा ६ सय वृद्धि

केहि दिनदेखि लगातार उकालाे लागेकाे सुनकाे भाउ आज पनि निरन्तरता दिएकाे छ। आज सुन तोलामा रु ६०० ले वृद्धि भएको छ ।

१ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले भने ‘पेन किलर खाएर मिर्गौला फेल भयाे’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।

१ वर्ष अगाडि

विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा

गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।

१ वर्ष अगाडि
1 326 327 328 329 330 3,680