यस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ पर्छ पानी !

हाल देभभर स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव छ। भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि रहेकोले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागहरूमा वर्षा भइरहेको छ।

१ वर्ष अगाडि

बोर्डले भन्याे ‘१२को परीक्षा सरेको छैन, हल्लाको पछी नलागौ’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले विज्ञप्ति जारी गरि परीक्षा नसरेको र हल्लाकाे...

१ वर्ष अगाडि

नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् ।

१ वर्ष अगाडि

परराष्ट्र मन्त्रीले गरिन् तातोपानी नाका निरीक्षण

मन्त्री आरजु राणाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्। नाका तथा भन्सार कार्यालयको निरीक्षण गरेर यस्ताे निर्देशन दिएकी हुन् ।

१ वर्ष अगाडि

अमेरिका भिसाका लागि अन्तर्वार्तामा नयाँ मापदण्ड

अमेरिकि भिसामा नयाँ मापदण्ड लागू गरिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु गरेकाे बताएकाे हाे।

१ वर्ष अगाडि

उच्च मूल्यबाट तल झर्याे सुन, यस्ताे छ आजको भाउ

बिहिबार हालसम्मकै उच्च मूल्यकाे रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ ।

१ वर्ष अगाडि

वीरगञ्ज महानगरमा लगाएको निषेधाज्ञा हट्याे

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।बिहीबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाएकाे हाे। वीरगञ्जको शान्तिसुरक्षाको स्थिति...

१ वर्ष अगाडि

निर्माणाधीन दाउन्ने सडक अनुगमनमा भौतिकमन्त्री, मनसुनअघि सक्न निर्देशन

४ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् । विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा...

१ वर्ष अगाडि

सर्वाेच्चले भन्याे ‘भुटानी शरणार्थीलाई देश निकाला नगर्नू’

सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ ।

१ वर्ष अगाडि

सेयर बजार २७२२ अंकमा, बढ्याे कारोबार

साताको अन्तिम कारोबार दिन आज सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ ।

१ वर्ष अगाडि
1 347 348 349 350 351 3,682