घरायसी विवादमा बुवाले गरे छाेराकाे हत्या

भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

२ वर्ष अगाडि

चितवन राइनोज र कर्णाली याक्सबीच एलिमिनेटर खेल शुरु

चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल शुरु भएको छ।

२ वर्ष अगाडि

एनपिएलको विजेताले पाउने छन् १ करोड १० लाख रुपैयाँ नगद

एनपिएल को विजेताले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ।

२ वर्ष अगाडि

इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रधानमन्त्री ओलिले गरे प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इन्टिलिजेन्ट...

२ वर्ष अगाडि

सामान्य उकालाे लाग्याे नेप्से, ४ अर्ब ३४ करोडकाे काराेबार

साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य उकालो लागेको छ । यसअघि लगातार ओरालो लागिरहेको नेप्से आज २.९५ अंकले बढेकाे हाे । आज २६ सय ३३...

२ वर्ष अगाडि

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

२ वर्ष अगाडि

बैंकक पुगेर अर्थमन्त्री पौडेलले भनेः दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति हासिल भएको छ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।

२ वर्ष अगाडि

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

२ वर्ष अगाडि

रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइयाे

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ ।

२ वर्ष अगाडि

यू-१९ महिला एसिया कप क्रिकेट, नेपालले भारतसँग भिड्दै

एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग भिड्दैछ ।

२ वर्ष अगाडि
1 484 485 486 487 488 3,684