प्रतितोला १६ सयले बढ्यो सुनको भाउ

सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

२ वर्ष अगाडि

स्कटल्याण्ड अष्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्ड ‘सुपर ८’ मा

जवाफमा अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ट्राभिस हेडले ४९ बलमा ६८ रन बनाए भने मार्कस स्टोइनिसले २९ बलमा ५९ रन जोडे । यो समूहबाट अष्ट्रेलिया...

२ वर्ष अगाडि

भिजिट भिसामा फेरि कडाइ, एक हप्तामा ५ सयभन्दा धेरै विमानस्थलबाटै फिर्ता

अध्यागमनले पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइदिएको छ । उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ । विमानस्थलबाट फर्काइएकामा धेरै जना महिला...

२ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

अमेरिकी डलर पुन: उच्च बिन्दु नजिक पुगेको छ ।आज अमेरिकी डलरको खरिद मूल्य भने १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

२ वर्ष अगाडि

यस्तो छ तरकारी तथा फलफूलको मूल्य, गोलभेडा किलोको १२ रुपैयाँ

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइतबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

२ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा एक साता दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको...

२ वर्ष अगाडि

आजको मौसम : कोशी, मधेश र बाग्मती प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

२ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले शनिबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा...

२ वर्ष अगाडि

बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

बजेटको स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरणवापत पाउने रकमबाट १५ अर्ब ५७ करोड...

२ वर्ष अगाडि

काठमाडौंको तापक्रम ३५.३ डिग्री सेल्सियस

काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस...

२ वर्ष अगाडि
1 704 705 706 707 708 3,687