अर्जेन्टिनाले विश्वकप फुटबलको रोमाञ्चक फाइनलमा निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४-२ ले जितेको थियो। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप ट्रफी हात पारेको हो।
सर्वकालीन महान् खेलाडीको सूचीमा समावेश भएका लियोनल मेस्सीलाई बीबीसी स्पोर्टस पर्सनालिटीज वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर २०२२ घोषित गरिएको छ।
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।
काठमाडौं महानगरपालिकाले व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको मापदण्ड विपरीतका साइनबोर्ड (परिचय पार्टी) हटाउन निर्देशन दिएको छ।
विभागले जिल्ला र इलाका प्रशासन कार्यालयले विहान ११ बजे बुकिङ खोल्दा सर्भरमा अत्यधिक चाप परेको भन्दै बुकिङको समय सारेको सूचनामा उल्लेख गरिएको छ ।
मान्छेले सोधेका प्रश्नको सटिक र रोचक जवाफ दिने मात्रै नभएर दिइएका विषयमा कविता, निबन्ध र गीतहरू पनि लेखिदिने भएकाले यसका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् ।
प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमवार सूची सार्वजनिक गर्दै एसपीहरूको काज सरुवा गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ। सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय...
शेयर बजारमा झिनो अंकको बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको हो ।
काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक भएको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो। दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेलृ...
© 2026 Cloud Patrika. All Rights Reserved.