बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा व्यवस्थापन गरिएको छ।
प्रभु बैंक र सेञ्चुरी बैंकबीच प्राप्ति गर्न बुधबार अन्तिम सम्झौता भएको प्रभु बैंकले जनाएको छ । समान हैसियतमा गाभिन लागेका यी दुवै बैंकले पुसभित्रै एकीकृत कारोबार शुरु गर्ने तयारी गरेका...
सीमा स्तम्भ जीर्ण हुँदै गएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नं.८ सुन्दरनगर नजिक रहेको नेपाल–भारत सीमा स्तम्भ ७९६/१ मर्मत सम्भार गरिएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र खड्का तथा जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्।
खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ। बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो।
यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।
तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।
यु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा (एमाले)ले ३४ सीट पाएको छ। दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सीट पाएको छ।
आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.