‘पूँजीबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ’

नेपालको समग्र अर्थतन्त्र नै थोरै व्यावसायिक समूहको नियन्त्रणमा छ।यस्तो नियन्त्रणलाई सरकारले पुँजीबजार प्रयोग गरेर बाहिर ल्याउनुपर्छ।सरकारले त्यसो नगरेको खण्डमा नयाँ उद्योग मर्ने तथा इनोभेसन नै समस्यामा पर्न सक्छ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा

कारोबार फकुवा भएसँगै बुधबारदेखि यी कम्पनीका शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि संस्थापक शेयर भने रोक्का नै रहने छ ।

४ वर्ष अगाडि

भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजबीच सहकार्य, दुई पत्रकारलाई पुरस्कृत गरिने

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरकर्ता अधिकारी पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन्।

४ वर्ष अगाडि

समानुपातिक मतगणना अन्त्यतिर: समाजवादीलाई २.८३ प्रतिशत, कसले कति पाए ?

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन्।

४ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।

४ वर्ष अगाडि

रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख

काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

४ वर्ष अगाडि

सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, असलीको व्यवस्थापन नक्कलीलाई कारबाहीको माग

महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरसमक्ष ज्ञापनपत्र बुझाएको छ । महानगरको गेटमा पुगेकाहरूले भूमि भएकाहरू कसरी सुकुमबासी हुन्छ ? भनेर प्रश्न गरेका छन्...

४ वर्ष अगाडि

औद्योगिक उत्पादनमा बागमती प्रदेशको योगदान ३१ प्रतिशत, कृषिमा प्रदेश १ अगाडि

औद्योगिक क्षेत्रको उत्पादनमा यस क्षेत्रको योगदान १९.६ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३१.६ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ३.२ प्रतिशत रहने अनुमान छ...

४ वर्ष अगाडि

काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

काठमाडौं महानगरले करारमा इन्जिनियर माग गरेको छ । महानगरले मंगलवार सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर माग गरेको हो ।

४ वर्ष अगाडि
1 … 1,571 1,572 1,573 1,574 1,575 … 3,740