एनपिएलमा लिग चरणको अन्तिम खेल आज

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

७ महिना अगाडि

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ ।

७ महिना अगाडि

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।

७ महिना अगाडि

चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनाग्रस्त

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

७ महिना अगाडि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।

७ महिना अगाडि

‘मधेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छ’ प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने बताएका छन् ।

७ महिना अगाडि

दाङमा गाेलि चल्याे, एक जना घाइते

दाङको लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा गाेलि चलेका छ।

७ महिना अगाडि

सुदूरपश्चिमलाई हराउँदै विराटनगर पुग्याे क्वालिफायरमा

सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।

७ महिना अगाडि

जनकपुरलाई हराएसँगै लुम्बिनी बन्याे प्लेअफमा पुग्ने चौथो टोली

यससँगै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।

७ महिना अगाडि

ओली र देउवाबिच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट गरेका छन् । ओलीलाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन्।

७ महिना अगाडि
1 107 108 109 110 111 3,679